नियम २५
वायुयान मर्मत संभार अभिलेख
नियम २२ र २३ बमोजिम वायुयानको नियमित तथा आकष्मिक मर्मत तथा संभार गरिएकोमा सम्बन्धित संस्थाले सो व्यहोरा एनेक्स तथा म्यानुअलमा उल्लेख भएको ढाँचामा अद्यावधिक रुपमा प्रमाणित गरिदिनु पर्नेछ ।